जिल्ला अस्पताल डोटीमा पहिलो पटक कर्मचरिकहरु सम्मानित

कर्मचरिकहरु सम्मानित

जिल्ला अस्पताल डोटीले आ.ब. २०८१/०८२ को कार्यसम्पादन  मुल्यांकनको आधारमा  अस्पताल  भरिमा  २ जना तथा प्रतेक फाटबाट १/१ जना गरि जम्मा तपशिलका ९ जना कर्मचारीहरुलाई यहि मिति २०८२/०४/११ गतेका दिन अस्पतालका  नि.मे.सु डा. सुजित कुमार मण्डल ज्यु को अधक्ष्यतामा भएको कार्यक्रम मा फूलमाला  सहित दोसल्ला  लगाई सम्मान गरियो I

१ मिना गाहा बम  सी.आ.न.मि.

२. डम्बर पालि ह.स.चा.

३. डा. राजपति शाह मे.अ.

४. देबी शाही स्टाफ नर्स 

५. दल बहादुर बोहरा ल्या.अ.

६. बिनोद भट्ट डे.हा.

७. बिमला टमटा फा.स.

८. बिक्रम दहाल अ.हे.व.

९. हरि साउद  का.स.