हाम्रो मिशन

लक्ष्य र ध्येय

अस्पतालको व्यवस्थापकीय पक्ष सुदृढ गरी अस्पताल स्तरवाट प्रदान गरिने न्यूनतम स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने । अस्पतालमा उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग गरि सेवाग्राहिलाई सर्वसुलभ एवम गुणस्तरिय सेवा को प्रत्याभुति गर्ने तथा प्रत्येक नागरिकले आधारभुत स्वास्थ्य सेवा निशुल्क पाउने मौलीक हकको सुनिश्चित गर्ने । मुलभुत मान्यता   ईमान्दारीता  जवाफदेहिता ÷ उत्तरदायी ड्बिरामीप्रति नरम र सृस्ट ब्यबहार, सम्मान, सेवाभाब  पारदर्शिता  समुह कार्य  गुणस्तरीय  सेवा